Logo
१३ कात्तिक २०८३, शुक्रबार

समाचार कक्षमै प्रहरी पुगेर पत्रकार पक्राउको सर्वत्र विरोध, प्रधानमन्त्री कार्यालयले भन्यो : जानकारी छैन

काठमाडौँ । समाचारको स्रोत खोज्ने नाममा प्रहरी समाचार कक्षमै प्रवेश गरी पत्रकार पक्राउ गरेको भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठेको छ। घटनालाई लिएर नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार शिव गाउँले र नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राज्यको हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाएका […]


प्रेस स्वतन्त्रतामाथि प्रहरी हस्तक्षेप आपत्तिजनक : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सञ्चारमाध्यमका कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाएका छन्। महरले सामाजिक सञ्जालमार्फत नेपाल प्रेसको कार्यालयभित्र प्रवेश गरी पत्रकार विश्वमणि सुवेदीलाई र नयाँ पत्रिका दैनिकको कार्यालयमा प्रवेश गरी पत्रकार नवराज मैनालीलाई प्रहरीले खोजिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त […]


काठमाडौंको ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइयो

काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४, ५,८,९,१०,१२ र २९ को ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ। रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका रूपमा औंल्याइएका […]


हेर्दाहेर्दै

मधेशमा मृगौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मधेश प्रदेशमा मृगौला उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन शहरी विकास तथा भवन निर्माण विभागलाई पत्राचार गरेको हो। चालु आर्थिक वर्ष २०८३/८४ को […]

राजनीति

सुदूरपश्चिमका मठमन्दिरमा एक अर्ब १५ करोड : बजेट कसरी विनियोजन भयो भन्नेमा मन्त्री नै अनभिज्ञ

२ दिन अघि

९२१ कार्यक्रमलाई रकम, पर्यटन व्यवसायीको प्रश्न- विनियोजनको जवाफदेहिता कसले लिने? धनगढी । आफ्नो मन्त्रालयअन्तर्गत मठमन्दिरका लागि एक अर्ब १५ करोड रुपैयाँ विनियोजन भएको विवरण सार्वजनिक हुँदा सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाशबहादुर रावल स्वयं आश्चर्यमा परेको बताउँछन्। तर पर्यटन व्यवसायीहरूले भने मन्त्रालयकै कार्यक्रमबारे […]

इलम व्यापार

इनर्जी ड्रिंक्स : बालबालिका, गर्भवती र सुत्केरीलाई सेवन नगर्न मन्त्रालयको अपिल

काठमाडौं। बजारमा जताततै इनर्जी ड्रिंक्सको आक्रामक प्रचार देखिन्छ। कुनै उत्सव होस वा मेला महोत्सव एक्स्ट्रिम, रेडबुल, कोकाकोला, फेन्टाको प्रचार नभएको बिरलै देखिन्छ। तर यस्ता इनर्जी ड्रिंक्सहरु स्वास्थ्यका लागि हानिकारक हुने स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण […]

शिक्षापाटी

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय !

२ हप्ता अघि

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय ! मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, ३० असोज । भोटेकोशी रसुवा बाढीबाट प्रभावित रसुवाको हाकुबेसी आधारभूत विद्यालयका ६७ जना बालबालिकाको शिक्षामा निरन्तरता सुनिश्चित गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक […]

स्वास्थ्यपाटी

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गरेकी छन्। सम्झौतामा अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखिएको छ। बिहीबार सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

कर्णाली प्रदेशको हवाई उडान सेवाबारे छलफल

काठमाडौं । कर्णाली प्रदेशको हवाई उडान सेवामा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबीच छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक र […]

भिडियो

सरकारी निवेदनको ढाँचामा एकरुपता ल्याउँदै सरकार

काठमाडौँ। सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका […]

खेलकुद

एनपीएल : जनकपुरविरुद्ध काठमाडौंले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। काठमाडौंका कप्तान करण केसीले मैदानको अवस्थालाई ध्यानमा राख्दै विपक्षी टोलीलाई लक्ष्य दिनु उपयुक्त हुने ठानेर ब्याटिङ रोजेको बताएका छन्। काठमाडौं गोर्खाजले यस […]

हाम्रो पालामा