
बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका–८ कोटीगाउँमा कच्ची सडकमा बिहीबार राति साढे १० बजेतिर लु ५ त १५३९ नम्बरको ट्याक्टर सडक छेउमै पल्टिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । मर्छलेबाट बगौरातर्फ […]
धनगढी– बुद्ध जयन्तीको अवसरमा चैतन्य पाठशालाद्वारा आयोजित “विश्व शान्तिका लागि चैतन्य साइकल यात्रा २०८३” सम्पन्न भएको छ । शान्ति, सद्भाव र सहिष्णुताको सन्देश समाजमा फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त साइकल यात्राले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने आयोजकको विश्वास रहेको छ । आज बिहान ६ः०० बजे […]
काठमाडौँ । अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले सरकारका दुई मन्त्रीसँग भेट गरेका छन् । गोरले परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरेका छन् । परराष्ट्रमन्त्रीसँगको भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको […]


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२ ल्याएकी छिन्। साे निर्देशिका अनुसार किसानले अब बाली रोप्नु अघि नै प्रमुख बालीहरूको न्यूनतम समर्थन मूल्य (एमएसपी) बारे जानकारी पाउने भएका छन्। कृषि तथा पशुपन्छी […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायत प्रतिवादीहरूको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी कसुर संशोधन गर्ने निर्णयविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। बिहीबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापा सम्मिलित पूर्ण इजलासले उक्त रिटमाथि सुनुवाइ गर्नेछ। […]



काठमाडाैं। आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार ४०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १३५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्रमुख पदाधिकारीहरूले कर्मचारीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा पठाएका छन्। राजीनामा कुलपति एवं प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियारको व्हाट्सएपमार्फत समेत पठाइएको जनाइएको छ। उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले संयुक्त रूपमा राजीनामा दिएका हुन्। […]

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री नीशा मेहताले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा जथाभावी भिडियो/फोटो खिच्ने, अन्तर्वार्ताको नाममा भिडभाड गर्ने काममा पूर्ण प्रतिवन्ध लगाउने काम कडाइका साथ लागू गर्न निर्देशन दिएकी छन्। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उपचारमा खटिएका स्वास्थ्यकर्मीको काममा अवरोध पुर्याउने कार्यमा कडा प्रतिबन्ध […]




धनगढी । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ धनगढी उपमहानगरपालिकाको एक टोली अपि हिमाल बेस क्याम्प यात्रामा निस्किएको छ। ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ भन्ने नारासहित उपमहानगरपालिकाका मेयर गोपाल हमालको नेतृत्वमा ३० सदस्यीय टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो। सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]


नेपाली कांग्रेसको विशेष महाधिवेशन किन ? कसका लागि ? र केका लागि ? नेपाली कांग्रेसभित्र चर्किँदै गएको नियमित कि विशेष महाधिवेशनको बहसमा युवा नेता तथा महासमिति सदस्य लेखराज जोशीसँग गरिएको कुराकानी।
धनगढी । सुदूरपश्चिम प्रदेशको टिम प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट (पीएम)कपको फाइनलमा पुगेको छ । सुदूरपश्चिम उपाधिका लागि त्रिभुवन आर्मी क्लब सँग भिड्ने भएको छ । सुदूरपश्चिम ९ खेलमा ६ जित हात पार्दै १२ अंक सहित दोस्रो स्थानमा छ । आर्मी भने ८ खेलमै ७ […]