Logo
५ असार २०८३, शुक्रबार

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं। सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयानुसार प्रधानमन्त्री वालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल […]


सहकारीमा बचतकर्ताको रकम विगतका सरकारको फितलो नियमनले डुब्यो : मन्त्री रावल

असार ५, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचतकर्ताको रकम डुब्नुमा विगतका सरकारहरूको कमजोर नियमन र निगरानी मुख्य कारण रहेको बताएकी छन्। प्रतिनिधिसभाको बैठकमा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०८३ माथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सहकारी क्षेत्रमा देखिएको […]


तिमी मेरो पहिलो प्रेमी हौ

o लीला अनमोल विवाहका वैदिक मन्त्र र अग्निका फेराहरू,सामाजिक दायित्वका सुन्दर रीतहरू एकातिर छन् तर,यी सबै औपचारिकताको सिमानाभन्दा धेरै परम एउटा शाश्वत सत्यको गहिराई स्पर्श गर्दैछुजहाँ तिमी छौ र मात्र तिम्रो चेतना छ ! हो प्रिय,तिमी मेरो पहिलो प्रेमी हौ! कुनै योजनाको गणितीय हिसाब बिनानजानी-नजानी, […]


हेर्दाहेर्दै

सरकारको कार्यशैलीलाई लिएर संसदमा प्रतिपक्षको आपत्ति, प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ माग्दै सरकारमाथि दबाब

काठमाडाैं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले संसदमा प्रतिपक्षको आवाज नसुनी सरकार एकोहोरो अघि बढिरहेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमा विवाद सम्बन्धी अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ भन्दै उक्त भनाइ सच्याउन पुनः माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा […]

राजनीति

विदेशमा पिआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही ! अन्यको पनि खोजि हुँदै

२ दिन अघि

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै अध्ययन बिदा वा असाधारण बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै […]

इलम व्यापार

म्याद सकिएका भोगाधिकारका जग्गा भाडामा रूपान्तरण गर्न सरकारको आह्वान

काठमाडौं । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति […]

शिक्षापाटी

अध्ययन बिदा लिएर सम्पर्क विहीन तथा विदेशमै भासिएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

२ दिन अघि

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरे पश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा […]

स्वास्थ्यपाटी

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड निकासा प्रक्रिया अघि बढ्यो

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ। नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य बिमा तथा […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

सगरमाथा आरोहण गरेका सांसद शेर्पालाई सम्मान

काठमाडाैं। सभामुख डोल प्रसाद (डीपी) अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका प्रतिनिधिसभाका सदस्य मिङ्गा ग्याबु शेर्पालाई सम्मान गरेका छन्। संघीय संसद् सचिवालयमा आयोजित एक कार्यक्रममा सांसद शेर्पालाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समेत सम्मान तथा बधाई व्यक्त गरेका थिए। कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख रुबी […]

भिडियो

सरकारले घटायाे मन्त्रालयको संख्या, २२ बाट १८ मा झारियाे

काठमाडाैं। सरकारले संघीय मन्त्रालयहरूको संख्या कटाैती गरेको छ। यसअघि २२ मन्त्रालय रहेकोमा वालेन शाह नेतृत्वकाे सरकारले त्यसलाई घटाएर १८ बनाउने निर्णय गरेको हाे। आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम […]

खेलकुद

मलेसियासामु नेपालको २७६ रनको चुनौती

काठमाडौं । कुशल भुर्तेलको शानदार शतकको मद्दतमा नेपालले मलेसियासामु २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। एशियन गेम्सअन्तर्गत क्रिकेट छनोट प्रतियोगिताको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ […]

हाम्रो पालामा