Logo
२२ जेठ २०८३, शुक्रबार

लालीगुराँस सहकारीका ९४३ ऋणीको नाम सार्वजनिक

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्रि लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का ९४३ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई […]


त्रिभुवन विमानस्थलमा ‘पिक एण्ड ड्रप’का लागि १५ मिनेट निःशुल्क, शुल्क लिए कारबाही हुने

काठमाडौं । यात्रुहरूलाई थप सहजता प्रदान गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा ‘पिक एण्ड ड्रप’ सेवा प्रयोग गर्ने सवारीसाधनलाई १५ मिनेटसम्म पार्किङ शुल्क नलाग्ने व्यवस्था लागू गरिएको छ। विमानस्थल कार्यालयका अनुसार यात्रु पुर्‍याउन तथा लिन आउने सवारीसाधनको आवश्यकतालाई मध्यनजर गर्दै ‘पिक एण्ड ड्रप’का लागि निःशुल्क […]


समातिएका ७७९ वटा विद्युतीय गाडीबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त […]


हेर्दाहेर्दै

सुधन गुरुङमाथिको अनुसन्धान टुंगियो, प्रतिवेदन प्रधानमन्त्रीसमक्ष

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको छ। पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा गठित समितिले ४५ पृष्ठको प्रतिवेदन तयार गरी बुझाएको हो। समितिले छानबिनका क्रममा गुरुङसँग बयान लिनुका साथै उनीमाथि लागेका […]

राजनीति

लिङ्देनको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै १८३ नेताद्वारा राप्रपा परित्याग

हिजो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद चुलिँदै जाँदा पार्टी विभाजनको संघारमा पुगेको छ। पार्टीका केन्द्रीय पदाधिकारीसहित १८३ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। महामन्त्री डा. धवलशमशेर राणानिकट नेता तथा कार्यकर्ताहरूले बिहीबार संयुक्त रूपमा पार्टी छोडेको घोषणा गरेका हुन्। […]

इलम व्यापार

अब घरमै बसेर ‘मेरोकित्ता’ मोबाइल एप मार्फत जग्गासम्बन्धी सेवा लिन सकिने

काठमाडौं । नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो। उक्त एपमार्फत नागरिकले जग्गासम्बन्धी सेवाहरु घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। नापी विभागका अनुसार एप एन्ड्रोइड र आईओएस […]

शिक्षापाटी

अध्ययन बिदा दुरुपयोग गर्ने ४४ प्राध्यापकबाट ११ करोड रुपैयाँ असुली

हिजो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट अध्ययन बिदा लिएर सेवामा नफर्किएका ४४ जना प्राध्यापकले हालसम्म ११ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता गरेका छन्। अध्ययन बिदाको दुरुपयोगका कारण विश्वविद्यालयलाई २ अर्ब रुपैयाँभन्दा बढी आर्थिक क्षति पुगेको निष्कर्षसहितको छानबिन प्रतिवेदन सार्वजनिक भएपछि त्रिविले रकम असुली प्रक्रिया अघि […]

स्वास्थ्यपाटी

विश्वस्तरीय क्यान्सर उपचार नेपालमै सम्भव बनाउने नेपाल क्यान्सर हस्पिटलको १०० करोडको योजना

महत्वाकांक्षी योजनामा रोबोटिक सर्जरीदेखि क्याथल्याब सेवा एउटै छानामुनि ललितपुर। नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो नवौँ वार्षिकोत्सवका अवसरमा नेपालको क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक घोषणा गरेको छ। अस्पतालले १०० करोड रुपैयाँको लगानीमा विश्वस्तरीय सर्वाङ्गीण क्यान्सर केन्द्र निर्माण गर्ने आगामी १० वर्षको महत्वाकांक्षी रणनीतिक योजना सार्वजनिक […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

सगरमाथा आरोहण गरेका सांसद शेर्पालाई सम्मान

काठमाडाैं। सभामुख डोल प्रसाद (डीपी) अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका प्रतिनिधिसभाका सदस्य मिङ्गा ग्याबु शेर्पालाई सम्मान गरेका छन्। संघीय संसद् सचिवालयमा आयोजित एक कार्यक्रममा सांसद शेर्पालाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समेत सम्मान तथा बधाई व्यक्त गरेका थिए। कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख रुबी […]

भिडियो

सरकारले घटायाे मन्त्रालयको संख्या, २२ बाट १८ मा झारियाे

काठमाडाैं। सरकारले संघीय मन्त्रालयहरूको संख्या कटाैती गरेको छ। यसअघि २२ मन्त्रालय रहेकोमा वालेन शाह नेतृत्वकाे सरकारले त्यसलाई घटाएर १८ बनाउने निर्णय गरेको हाे। आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम […]

खेलकुद

मलेसियासामु नेपालको २७६ रनको चुनौती

काठमाडौं । कुशल भुर्तेलको शानदार शतकको मद्दतमा नेपालले मलेसियासामु २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। एशियन गेम्सअन्तर्गत क्रिकेट छनोट प्रतियोगिताको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ […]

हाम्रो पालामा