Logo
२४ भदौ २०८३, बुधबार

पाँच दिनमै एक्रो ब्रिज तयार, पर्सिबाट सञ्चालनमा आउँदै

नुवाकोट। नुवाकोटमा बाढीका कारण क्षतिग्रस्त पुलका कारण आवागमनमा सास्ती खेपिरहेका स्थानीयवासीलाई अब राहत मिल्ने भएको छ। नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ। उक्त पुल पर्सिबाट सञ्चालनमा आउने भएको छ। छोटो समयमै पुल निर्माण सम्पन्न भएपछि गृहमन्त्री सुधन गुरुङले […]


गगन थापाप्रति मोहन बस्नेतको टिप्पणी– सरकारको भजन गाउने हुतीहारा !

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापामाथि कडा टिप्पणी गर्दै उनलाई ‘हुतीहारा’ नेताको संज्ञा दिएका छन्। भक्तपुरमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै बस्नेतले सभापति थापाले प्रमुख प्रतिपक्षीको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको आरोप लगाए। उनले थापामाथि सरकारको पक्षमा ‘भजन’ गाएर […]


‘राज्य कहाँ छ?’ भन्नेहरूलाई रविले भने– सुरुङभित्र नागरिकको प्राण खोजिरहेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकारको भूमिकालाई सत्ता र प्रतिपक्षको परम्परागत दृष्टिकोणबाट हेर्न नहुने बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले विपत्तिको सुरुवाती घण्टादेखि नै सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी उद्धार, उपचार तथा राहतको काम अघि बढाएको […]


हेर्दाहेर्दै

शहीदको अनुहार नमिलेपछि जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’ उद्घाटन नगरी गृहमन्त्री सुधन गुरुङ फर्किएका छन्। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ शहीदको स्मृतिमा निर्माण गरिएको पार्क उद्घाटनका लागि गृहमन्त्री गुरुङ मंगलबार सातदोबाटो पुगेका थिए। तर पार्कमा निर्माण गरिएका शहीदका सालिक वास्तविक […]

राजनीति

‘संसद्को दुई तिहाइले मात्र स्थिरता दिँदैन’ : पूर्वप्रधानमन्त्री कार्की

२ दिन अघि

‍काठमाडाैं। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई सुशासन, जवाफदेहिता र नागरिक सम्मानका विषयमा स्पष्ट सन्देश दिएको बताएकी छन्। जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सन्देश जारी गर्दै कार्कीले सुशासन नभए संसद्को दुई तिहाइ बहुमतले समेत राजनीतिक स्थिरता दिन नसक्ने धारणा व्यक्त […]

इलम व्यापार

कपिलवस्तुका ७ सय ३० परिवारले पाए लालपुर्जा

कपिलवस्तु। नापि कार्यालय कपिलवस्तुले कपिलवस्तुको बुद्बभुमि वडा नं ७ का ३३८ र ८ का ३९२ गरि जम्मा ७३० स्ववासि परिवारलाई जग्गाधनी पूर्जा वितरण गरेको छ। उक्त जगाको नापजाँच भने अघिल्लै सरकारको पालामा भइसकेको थियो। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा […]

शिक्षापाटी

त्रिशूली बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा मार्भलस बोर्डिङ स्कुलमा शोकसभा

३ दिन अघि

काठमाडौं । काठमाडौंस्थित मार्भलस इङ्लिस बोर्डिङ स्कुलले त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको अपूरणीय क्षति तथा जनधनको क्षतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष शोकसभा आयोजना गरेको छ। सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसका अवसरमा आयोजित कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको […]

स्वास्थ्यपाटी

चैतन्य लोकसेवाद्वारा बाढीपीडित र जेनजी शहीदको सम्झनामा ४० पिन्ट रक्तदान

काठमाडौं । सामाजिक सेवा तथा रक्तदान अभियानको निरन्तरता स्वरुप चैतन्य लोकसेवाले बाढीपीडित घाइतेको उपचारमा सहयोग गर्न तथा जेनजी आन्दोलनका शहीदहरूको सम्मानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ४० पिन्ट रगत संकलन गरिएको छ। चैतन्यले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सेवा तथा रक्तदानका कार्यक्रम सञ्चालन […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

सुदूरपश्चिमका आठ स्थानमा एकैसाथ ‘ओल्के हेरिटेज राइड’

धनगढी । सुदूरपश्चिम प्रदेशमा मनाइने ओल्के पर्वको पूर्वसन्ध्यामा साइकलमार्फत संस्कृति, सम्पदा, पर्यटन र स्वस्थ जीवनशैलीको सन्देश दिने उद्देश्यले ‘ओल्के हेरिटेज राइड २०८३’ सुदूरपश्चिमका विभिन्न आठ स्थानमा सम्पन्न भएको छ। फारवेष्ट राइडरको आयोजनामा कैलालीको धनगढी, अत्तरिया र बौनिया, कञ्चनपुरको बेलौरी, पुनर्वास र महेन्द्रनगर, डडेल्धुराको अमरगढी तथा […]

भिडियो

सरकारी निवेदनको ढाँचामा एकरुपता ल्याउँदै सरकार

काठमाडौँ। सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका […]

खेलकुद

सगेन्द्र बने मिस्टर काठमाडौं, महिला फिजिकको स्वर्ण जुनीलाई

काठमाडौं । डिभाइन फिटनेसका सगेन्द्र सिंह छैटौँ मिस्टर काठमाडौं बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप–२०८३ को मिस्टर काठमाडौं बनेका छन्। १३औँ दक्षिण एसियाली खेलकुद (साग) की उसु स्वर्ण पदक विजेता जुनी राईले महिला फिजिकतर्फ स्वर्ण पदक हात पारेकी छन्। काठमाडौंमा शनिबार सम्पन्न प्रतियोगितामा काठमाडौंका ४० वर्षीय […]

हाम्रो पालामा