Logo
१० कात्तिक २०८३, मंगलबार

सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठ मंगलबार दिउँसो बैंकक प्रस्थान गरेका हुन्। संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक […]


एआईमा लगानी बढाउँदै माइक्रोसफ्ट, ६० हजार कर्मचारीलाई जागिर छाड्ने प्रस्ताव

विश्वभरका २ लाख २३ हजार कर्मचारीमध्ये २७ प्रतिशत योजनाको दायरामा, भारतसहित चार देशका कर्मचारी प्रभावित हुने काठमाडौं। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा अर्बौं डलर लगानी बढाइरहेको विश्वप्रसिद्ध प्रविधि कम्पनी माइक्रोसफ्टले करिब ६० हजार कर्मचारीलाई स्वेच्छिक रूपमा जागिर छाड्ने प्रस्ताव अघि सारेको छ। एआई प्रविधि र डाटा […]


‘अर्नब’ अत्यन्त शक्तिशाली, भारतमा १४० किलोमिटर वेगको हावाहुरी, ६० भन्दा बढी रेल सेवा रद्द, नेपालमा पनि सतर्कता

आन्ध्र प्रदेश र ओडिशामा रेड अलर्ट, जोखिमयुक्त क्षेत्रमा उद्धार टोली परिचालन, विद्यालय बन्द काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ अत्यन्त शक्तिशाली समुद्री आँधीमा परिणत भएपछि भारतका तटीय राज्यहरूमा उच्च सतर्कता अपनाइएको छ। चक्रवातले मंगलबार र बुधबार आन्ध्र प्रदेश तथा ओडिशाका विभिन्न क्षेत्रमा भीषण वर्षा र […]


हेर्दाहेर्दै

एनपीएलमा आज विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदै छन्। पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार विराटनगर र चितवनबीचको खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ। […]

राजनीति

साउदी अरबको ड्रोन आक्रमणमा नेपालीको मृत्युप्रति कांग्रेसद्वारा दु:ख व्यक्त

५ दिन अघि

काठमाडौं । साउदी अरबस्थित सेवा आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा भग्नावशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएको छ। नेपाली कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको हो। कांग्रेसले निर्दोष […]

इलम व्यापार

बाढी पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति

६ नदी बेसिन र ४ जोखिमयुक्त हिमतालमा विशेष कार्यक्रम काठमाडौँ । सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुईवटा श्वेतपत्र सार्वजनिक गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै श्वेतपत्र जारी गरेका हुन्। सार्वजनिक […]

शिक्षापाटी

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय !

२ हप्ता अघि

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय ! मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, ३० असोज । भोटेकोशी रसुवा बाढीबाट प्रभावित रसुवाको हाकुबेसी आधारभूत विद्यालयका ६७ जना बालबालिकाको शिक्षामा निरन्तरता सुनिश्चित गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक […]

स्वास्थ्यपाटी

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न मन्त्रालयको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाकामा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै सङ्घीय सरकारी अस्पताललाई पत्राचार गरेको छ। मन्त्रालयले दसैँ बिदाका समयमा अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन आवश्यक व्यवस्थापन मिलाउन सम्बन्धित निकायलाई […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

व्यवसायी चन्द्र ढकालद्वारा पर्यटन पुनर्जागरणको आह्वान: ‘संसारलाई नेपाल सुरक्षित छ भन्ने सन्देश आफैँ घुमेर दिऔँ’

जालपादेवी केबलकार सञ्चालनको तयारी अन्तिम चरणमा काठमाडौं। एकपछि अर्को प्राकृतिक विपत्तिले मुलुकको पर्यटन क्षेत्रमा चुनौती थपिरहेका बेला आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सुरक्षित पर्यटकीय गन्तव्य रहेको सन्देश विश्वभर फैलाउन आह्वान गरेका छन्। दशैँ मनाउन जन्मथलो बागलुङ पुगेका ढकालले त्यहाँबाट सुदूरपश्चिमको कैलालीस्थित चिसापानीसम्मको यात्रा र […]

भिडियो

सरकारी निवेदनको ढाँचामा एकरुपता ल्याउँदै सरकार

काठमाडौँ। सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका […]

खेलकुद

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन, पहिलो खेलमा लुम्बिनीले जित्यो टस

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण उद्घाटन गरेका छन्। सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको उद्घाटन गरेका हुन्। ‘फेस्टिभल अफ हिमालयज’का रूपमा प्रचार गरिएको एनपीएलको […]

हाम्रो पालामा