Logo
१३ वैशाख २०८३, आईतबार

स्क्रिनिङसँगै भूमिहीनको शारीरिक तथा मानसिक स्वास्थ्य जाँच

काठमाडाैं। काठमाडाैं उपत्यकाकाे विभिन्न स्थानमा रहेका अव्यवस्थित बस्तीबाट हटाएर स्क्रिनिङ्का लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीहरुलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गरिएको छ। काठमाडाैं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेर उनीहरुको स्वास्थ्य जाँच गरेकाे हो। अहिलेसम्ममा कम रक्तचाप भएका ४ जना पुरुष २ जना […]


कोलोराडोमा नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य महाकुम्भको तयारी तिव्र

कोलोराडो। आगामि जेठ महिनाको दोस्रो साता अमेरिकाको कोलोराडो आयोजना हुन गईरहेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी तिब्र रुपमा भइरहेको छ। अनेसासले हरेक दुई वर्षमा आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको नवौ श्रृंखला यस पटक अमेरिकाको कोलोराडो राज्यमा हुदैछ। सम्मेलनमा संसारभरीबाट दुई सयभन्दा बढि […]


हेर्दाहेर्दै

ईजीपी ह्याक प्रकरण : कालिका कन्स्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डेसहित थप ३ जना पक्राउ

काठमाडौं। सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ)को विद्धुतीय खरीद प्रणाली (ईजीपी) ह्याक प्रकरणमा तीन जना पक्राउ परेका छन्। ईजीपीमा अनधिकृत पहुँच पुर्याएर ठेक्कासम्बन्धी विवरण आफूअनुकूल हेरफेर गरेको अभियोगमा ९ जना पक्राउ परेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘क’ वर्गका निर्माण व्यवसायीसहित ३ जनालाई संगठित अपराध […]

राजनीति

काठमाडाैंको नदी किनारका बस्ती खाली गराइँदै, सुकुम्वासीका नाममा हुने राजनीति अन्त्य गरिन लागेको प्रधानमन्त्रीको भनाइ

२ दिन अघि

काठमाडाैं। सरकारले आज शनिबार र आइतबार काठमाडाैंको नदी किनारका अतिक्रमित बस्ती हटाउने भएको छ। नदी किनारमा जोखिम मोलेर बर्षाैँदेखि बसिरहेका बस्ती र अतिक्रमण हटाउँदै वास्तविक सुकुम्वासीको पहिचान गरेर उनीहरुलाई उचित व्यवस्थापन गर्ने सरकारले प्रतिवद्धता गरेको छ। कतिपय सुकुम्वासीले आज बिहानैदेखि आफै वस्ती खाली पनि गरिरहेका […]

इलम व्यापार

ग्राहकको गाेपनीयता भंग गरिएको छैन : नबिल बैंक

काठमाडौं। नबिल बैंक लिमिटेडले ग्राहकको गोपनीयता भंग गरेको भन्ने आरोप आधारहीन र भ्रामक भएको जनाएको छ। केही दिनयता सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा बैंकले ग्राहकको कारोबारसम्बन्धी सूचना चुहावट गरेको भन्ने दाबी सार्वजनिक हुँदै आएको छ। तर बैंकले उक्त सूचना र समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै […]

शिक्षापाटी

प्याब्सनको भवन खरिदको ऋण अभिभावकको थाप्लामा, निजी कम्पनीका पाठ्यपुस्तक र डिजिटल एप अनिवार्य गर्न सदस्य विद्यालयलाई परिपत्र

४ दिन अघि

o अक्षरपाटी विशेष काठमाडौं। निजी तथा आवाशीय विद्यालय अर्गनाइजेनस (प्याब्सन)ले आफ्नो सुविधासम्पन्न भवन खरिद गर्दा लागेको ऋण तिर्नका लागि विद्यार्थी र अभिभावकमा आर्थिक बोझ थोपर्ने निर्णय गरेको पाइएको छ। प्याब्सनको महत्वाकांक्षी योजना अनुसार केन्द्रीय कार्यालयको भवन खरिद गर्दा लागेको ऋण तिर्न सघाउने केही निजी कप्पनीका […]

स्वास्थ्यपाटी

नर्भिक अस्पतालको सेवा अब शनिबार पनि खुला रहने

काठमाडौं। कामकाजी व्यक्तिहरुलाई लक्षित गर्दै नर्भिक अस्पतालले शनिबार पनि अस्पतालको सेवा सञ्चालनमा ल्याउने भएको छ। थापाथलिस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको सेवा अब शनिबार पनि खुला रहने भएको हाे। यसअघि शनिबार आकस्मिक सेवा मात्र खुला रहने गरेको थियो। अस्पतालको ओपीडी र प्रयोगशाला परीक्षण लगायतका सेवाहरु बैशाख १२ […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

महाकाली नदीमा र्याफ्‌टिङ सुरु, पर्यटक बढ्ने अपेक्षा

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टी क्षेत्रबाट महाकाली नदीमा व्यवसायिक रुपमा र्‍याफ्‌टिङ सञ्चालनमा ल्याइएको छ । सोमबार पानी सप्ताहको अवसर पारी निड्स नेपाल, होटेल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, यातायात समिति, नाटालगायत पर्यटन व्यवसायी सँगको सहकार्यमा साहसिक जलयात्रा सञ्चालनमा ल्याइएको हो । निड्स नेपालका कार्यकारी […]

भिडियो

नेपाली कांग्रेसको विशेष महाधिवेशन किन

नेपाली कांग्रेसको विशेष महाधिवेशन किन ? कसका लागि ? र केका लागि ? नेपाली कांग्रेसभित्र चर्किँदै गएको नियमित कि विशेष महाधिवेशनको बहसमा युवा नेता तथा महासमिति सदस्य लेखराज जोशीसँग गरिएको कुराकानी।

खेलकुद

सुदूरपश्चिम पीएम कपको फाइनलमा

धनगढी । सुदूरपश्चिम प्रदेशको टिम प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट (पीएम)कपको फाइनलमा पुगेको छ ।  सुदूरपश्चिम उपाधिका लागि त्रिभुवन आर्मी क्लब सँग भिड्ने भएको छ । सुदूरपश्चिम ९ खेलमा ६ जित हात पार्दै १२ अंक सहित दोस्रो स्थानमा छ । आर्मी भने ८ खेलमै ७ […]

हाम्रो पालामा