Logo
२६ भदौ २०८३, शुक्रबार

राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन भइरहेको छ : मन्त्री मेहता

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले शून्य र आकस्मिक समयमा उठाएको प्रश्नको जवाफ दिँदै उनले घटनाबारे अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग […]


कांग्रेसको १५औँ महाधिवेशन तोकिएको मितिभन्दा एक घण्टा तलमाथि हुँदैन : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै मितिभन्दा एक घण्टा पनि तलमाथि नहुने स्पष्ट पारेका छन्। गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले महाधिवेशन प्रक्रिया अब कुनै पनि बहानामा नरोकिने बताए। उनले अदालतको फैसला, नेपालको संविधान र पार्टीको विधानका कारण अधिवेशन नरोकिने भन्दै सम्पूर्ण […]


प्रधानमन्त्री शाहसँग चौधरी, गोल्यान, श्रेष्ठ र ढकालको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योगी तथा व्यवसायीहरूसँग मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्। छलफलमा मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका […]


हेर्दाहेर्दै

ग्यास आयात पर्याप्त, बजारमा हाहाकार : कहाँ हराउँछन् सिलिन्डर ? चिनी, चामल, नुन र तेलमा पनि झेल

चार महिनादेखि उपभोक्ता हैरान, चिनी, चामल, नुन र तेलमा पनि झेल, आयात र आपूर्तिको तथ्यांकले अभाव देखाउँदैन, मन्त्री नै उद्योगी र निगमसँग आक्रोशित ० शिवराज योगी काठमाडाैं। हातमुख जोर्नका लागि चुल्हो बाल्नै पर्यो। चुल्हो बाल्न चाहिने ग्यासका लागि नागरिकले चार महिनादेखि घण्टौँ लाइन बस्नुपर्ने, पसल–पसल […]

राजनीति

आज मन्त्रीपरिषदको बैठक बस्दै

हिजो

काठमाडाैं। प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो मन्त्रिपरिषद् बैठक डाकेका छन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बस्ने गरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन्। बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित नागरिकको […]

इलम व्यापार

पाँच दिनमै एक्रो ब्रिज तयार, पर्सिबाट सञ्चालनमा आउँदै

नुवाकोट। नुवाकोटमा बाढीका कारण क्षतिग्रस्त पुलका कारण आवागमनमा सास्ती खेपिरहेका स्थानीयवासीलाई अब राहत मिल्ने भएको छ। नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ। उक्त पुल पर्सिबाट सञ्चालनमा आउने भएको छ। छोटो समयमै पुल निर्माण सम्पन्न भएपछि गृहमन्त्री सुधन गुरुङले […]

शिक्षापाटी

त्रिशूली बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा मार्भलस बोर्डिङ स्कुलमा शोकसभा

४ दिन अघि

काठमाडौं । काठमाडौंस्थित मार्भलस इङ्लिस बोर्डिङ स्कुलले त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको अपूरणीय क्षति तथा जनधनको क्षतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष शोकसभा आयोजना गरेको छ। सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसका अवसरमा आयोजित कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको […]

स्वास्थ्यपाटी

जापानिज इन्सेफ्लाइटिसविरुद्ध झापा र कैलालीमा खोप अभियान सञ्चालन हुने

काठमाडौं। जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी तथा मृत्यु बढ्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा जिल्ला र कैलालीका तीन स्थानीय तहमा खोप अभियान सञ्चालन गर्ने भएको छ। कैलालीमा असोज १ गतेदेखि र झापामा असोज ५ गतेदेखि अभियान सञ्चालन गरिने भएको हो। स्वास्थ्य सेवा […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

सुदूरपश्चिमका आठ स्थानमा एकैसाथ ‘ओल्के हेरिटेज राइड’

धनगढी । सुदूरपश्चिम प्रदेशमा मनाइने ओल्के पर्वको पूर्वसन्ध्यामा साइकलमार्फत संस्कृति, सम्पदा, पर्यटन र स्वस्थ जीवनशैलीको सन्देश दिने उद्देश्यले ‘ओल्के हेरिटेज राइड २०८३’ सुदूरपश्चिमका विभिन्न आठ स्थानमा सम्पन्न भएको छ। फारवेष्ट राइडरको आयोजनामा कैलालीको धनगढी, अत्तरिया र बौनिया, कञ्चनपुरको बेलौरी, पुनर्वास र महेन्द्रनगर, डडेल्धुराको अमरगढी तथा […]

भिडियो

सरकारी निवेदनको ढाँचामा एकरुपता ल्याउँदै सरकार

काठमाडौँ। सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका […]

खेलकुद

सगेन्द्र बने मिस्टर काठमाडौं, महिला फिजिकको स्वर्ण जुनीलाई

काठमाडौं । डिभाइन फिटनेसका सगेन्द्र सिंह छैटौँ मिस्टर काठमाडौं बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप–२०८३ को मिस्टर काठमाडौं बनेका छन्। १३औँ दक्षिण एसियाली खेलकुद (साग) की उसु स्वर्ण पदक विजेता जुनी राईले महिला फिजिकतर्फ स्वर्ण पदक हात पारेकी छन्। काठमाडौंमा शनिबार सम्पन्न प्रतियोगितामा काठमाडौंका ४० वर्षीय […]

हाम्रो पालामा