Logo
१४ कात्तिक २०८३, शनिबार

ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गर्न दुई सय कन्टेन्ट क्रिएटर !

काठमाडौं । २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय गन्तव्य प्रर्बर्द्धन गरिने भएका छन् । प्रविधिको तीव्र विस्तारसँगै नेपालको मौलिक संस्कृती, परम्परा र गन्तव्यहरुलाई डिजिटल माध्यमबाट प्रचार-प्रसार र प्रबर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको बताइएको छ। नेपाल पर्यटन बोर्डले २०० भन्दा बढी […]


फुर्केखोला पुल निर्माण तत्काल गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माण कार्य तत्काल अघि बढाउन सडक विभागका कर्मचारीहरूलाई निर्देशन दिएका छन्। गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटघाट गरेका गुरुङले पुल निर्माणमा भएको ढिलाइबारे स्थानीयको गुनासो सुनेका थिए। पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले आवतजावतमा समस्या भोग्नुपरेको गुनासो गरेका […]


पत्रकार धरपकडको विषयमा प्रहरी र प्रधानमन्त्री सचिवालयको भनाइ बाझियो

काठमाडौँ । सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाउने र शुक्रबार सञ्चार क्षेत्रमा भएको धरपकडको घटनालाई लिएर नेपाल प्रहरी र प्रधानमन्त्रीको सचिवालयको भनाइ बाझिएको छ। नेपाल प्रहरीले पछिल्ला दिनमा संगठनविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गलत समाचार र सन्देश प्रचार भइरहेको भन्दै त्यसको सत्यता, तथ्यपरकता र कानुनी आधार बुझ्न […]


हेर्दाहेर्दै

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थली, काठमाडौंमा बस्नेछ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीसँग सम्बन्धित समसामयिक विषयमा […]

राजनीति

चक्रवात ‘अर्नब’को सम्भावित असर : सरकार पूर्व तयारीमा, हवाई र पर्यटन क्षेत्रमा निगरानी

२ दिन अघि

काठमाडौँ । चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै सरकारले जनधनको सुरक्षा र अत्यावश्यक सेवा सञ्चालनलाई प्राथमिकतामा राखेर सम्बन्धित निकायलाई तयारी अवस्थामा राखेको छ। भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको ‘अर्नब’ नेपाल आइपुग्दा कमजोर हुने आकलन छ। त्यसैले नेपालमा तीव्र हावाहुरीको […]

इलम व्यापार

इनर्जी ड्रिंक्स : बालबालिका, गर्भवती र सुत्केरीलाई सेवन नगर्न मन्त्रालयको अपिल

काठमाडौं। बजारमा जताततै इनर्जी ड्रिंक्सको आक्रामक प्रचार देखिन्छ। कुनै उत्सव होस वा मेला महोत्सव एक्स्ट्रिम, रेडबुल, कोकाकोला, फेन्टाको प्रचार नभएको बिरलै देखिन्छ। तर यस्ता इनर्जी ड्रिंक्सहरु स्वास्थ्यका लागि हानिकारक हुने स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण […]

शिक्षापाटी

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय !

२ हप्ता अघि

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय ! मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, ३० असोज । भोटेकोशी रसुवा बाढीबाट प्रभावित रसुवाको हाकुबेसी आधारभूत विद्यालयका ६७ जना बालबालिकाको शिक्षामा निरन्तरता सुनिश्चित गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक […]

स्वास्थ्यपाटी

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गरेकी छन्। सम्झौतामा अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखिएको छ। बिहीबार सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

कर्णाली प्रदेशको हवाई उडान सेवाबारे छलफल

काठमाडौं । कर्णाली प्रदेशको हवाई उडान सेवामा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबीच छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक र […]

भिडियो

सरकारी निवेदनको ढाँचामा एकरुपता ल्याउँदै सरकार

काठमाडौँ। सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका […]

खेलकुद

मोइन अलीको अर्धशतकमा जनकपुरको पहिलो जित

काठमाडौं । मोइन अलीको उत्कृष्ट ब्याटिङ र राहुल यादवको घातक बलिङप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो। काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ […]

हाम्रो पालामा