
काठमाडौं। सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ)को विद्धुतीय खरीद प्रणाली (ईजीपी) ह्याक प्रकरणमा तीन जना पक्राउ परेका छन्। ईजीपीमा अनधिकृत पहुँच पुर्याएर ठेक्कासम्बन्धी विवरण आफूअनुकूल हेरफेर गरेको अभियोगमा ९ जना पक्राउ परेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘क’ वर्गका निर्माण व्यवसायीसहित ३ जनालाई संगठित अपराध […]
काठमाडौं। शनिबार बस्ती हटाउन पुगेको बस्ती खाली गराउने टोली आज फेरि एका बिहानै मनोहरा बस्ती पुगेको छ। कडा प्रतिवाद र ढुंगामुढा भएपछि पछि हटेको सुरक्षाकर्मीसहितको टोली आज पूरा तयारीका साथ भक्तपुरको सीमा क्षेत्र मनाेहरा सुकुम्बासी बस्तीमा पुगेको हो। आज आइतबार बिहानै डोजरसहित पुगेको टोलीले बस्ती […]


नेपालगञ्ज । स्थानीय परिकार प्रहिचान र प्रबर्द्धन गर्ने उदेश्यले नेपालगन्जमा ‘नेपालगञ्ज स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल’ सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको फेस्टिभल आइतबारसम्म सञ्चालन रहनेछ। सुर्खेत रोडस्थित सुशील कोइराला स्मृति गेटदेखि पश्चिम वाटरपार्क क्षेत्रसम्म महोत्सव सञ्चालन भइरहेको छ। यस महोत्सवलले नेपालगञ्ज तथा बाँके […]
काठमाडौं। नेपाली कांग्रेसका नेता नैनसिंह महरले अधिकार संरक्षण, जनजीविका सुधार र सुकुम्बासी समस्याप्रति सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। लोकतन्त्र दिवस २०६३ वैशाख ११ को सम्झनामा स्कुल अफ डेमोक्रेसीद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा महरले २०६३ को ऐतिहासिक जनआन्दोलनलाई स्मरण गर्दै भने, ‘जनताको नैतिक बलले निरंकुशतालाई झुकाएको […]



काठमाडौं। नबिल बैंक लिमिटेडले ग्राहकको गोपनीयता भंग गरेको भन्ने आरोप आधारहीन र भ्रामक भएको जनाएको छ। केही दिनयता सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा बैंकले ग्राहकको कारोबारसम्बन्धी सूचना चुहावट गरेको भन्ने दाबी सार्वजनिक हुँदै आएको छ। तर बैंकले उक्त सूचना र समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै […]
o अक्षरपाटी विशेष काठमाडौं। निजी तथा आवाशीय विद्यालय अर्गनाइजेनस (प्याब्सन)ले आफ्नो सुविधासम्पन्न भवन खरिद गर्दा लागेको ऋण तिर्नका लागि विद्यार्थी र अभिभावकमा आर्थिक बोझ थोपर्ने निर्णय गरेको पाइएको छ। प्याब्सनको महत्वाकांक्षी योजना अनुसार केन्द्रीय कार्यालयको भवन खरिद गर्दा लागेको ऋण तिर्न सघाउने केही निजी कप्पनीका […]

काठमाडौं। कामकाजी व्यक्तिहरुलाई लक्षित गर्दै नर्भिक अस्पतालले शनिबार पनि अस्पतालको सेवा सञ्चालनमा ल्याउने भएको छ। थापाथलिस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको सेवा अब शनिबार पनि खुला रहने भएको हाे। यसअघि शनिबार आकस्मिक सेवा मात्र खुला रहने गरेको थियो। अस्पतालको ओपीडी र प्रयोगशाला परीक्षण लगायतका सेवाहरु बैशाख १२ […]




कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टी क्षेत्रबाट महाकाली नदीमा व्यवसायिक रुपमा र्याफ्टिङ सञ्चालनमा ल्याइएको छ । सोमबार पानी सप्ताहको अवसर पारी निड्स नेपाल, होटेल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, यातायात समिति, नाटालगायत पर्यटन व्यवसायी सँगको सहकार्यमा साहसिक जलयात्रा सञ्चालनमा ल्याइएको हो । निड्स नेपालका कार्यकारी […]


नेपाली कांग्रेसको विशेष महाधिवेशन किन ? कसका लागि ? र केका लागि ? नेपाली कांग्रेसभित्र चर्किँदै गएको नियमित कि विशेष महाधिवेशनको बहसमा युवा नेता तथा महासमिति सदस्य लेखराज जोशीसँग गरिएको कुराकानी।
धनगढी । सुदूरपश्चिम प्रदेशको टिम प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट (पीएम)कपको फाइनलमा पुगेको छ । सुदूरपश्चिम उपाधिका लागि त्रिभुवन आर्मी क्लब सँग भिड्ने भएको छ । सुदूरपश्चिम ९ खेलमा ६ जित हात पार्दै १२ अंक सहित दोस्रो स्थानमा छ । आर्मी भने ८ खेलमै ७ […]