Logo
१२ वैशाख २०८३, शनिबार

कथाकार पाण्डेयको ‘किनार’ पाठकको हातमा

काठमाडौं । साहित्यकार पुष्पराज पाण्डेय ‘पसेली’द्वारा लिखित कथासङ्ग्रह ‘किनार’ पाठकमाझ आएको छ। शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीस्थित पारिजात प्रेक्क्षालयमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो। विमोचन कार्यक्रमका प्रमुख अतिथि प्राडा लक्ष्मणप्रसाद गाैतम, लेखक तथा समीक्षक राजकुमार बानियाँ, समीक्षक तथा विश्लेषक अनुपमा रेग्मी र पुस्तककका सम्पादक शुभाषचन्द्र […]


सरकारद्वारा अव्यवस्थित बस्ती हटाउने क्रम जारी, वास्तविक सुकुम्बासीलाई अपार्टमेन्टमा राखिने

काठमाडाैं। सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्तीहरू खाली गराउने कार्य जारी राखेको छ। यस क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती खाली गरिएको छ भने वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरमा […]


हेर्दाहेर्दै

काठमाडाैंको नदी किनारका बस्ती खाली गराइँदै, सुकुम्वासीका नाममा हुने राजनीति अन्त्य गरिन लागेको प्रधानमन्त्रीको भनाइ

काठमाडाैं। सरकारले आज शनिबार र आइतबार काठमाडाैंको नदी किनारका अतिक्रमित बस्ती हटाउने भएको छ। नदी किनारमा जोखिम मोलेर बर्षाैँदेखि बसिरहेका बस्ती र अतिक्रमण हटाउँदै वास्तविक सुकुम्वासीको पहिचान गरेर उनीहरुलाई उचित व्यवस्थापन गर्ने सरकारले प्रतिवद्धता गरेको छ। कतिपय सुकुम्वासीले आज बिहानैदेखि आफै वस्ती खाली पनि गरिरहेका […]

राजनीति

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ दाेस्रो बैठक आज

२ दिन अघि

काठमाडौं। प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा विभिन्न राजनीतिक दलहरूले पेश गरेका लिखित धारणा, सुझाव तथा अवधारणाका आधारमा पहिचान गरिएका […]

इलम व्यापार

खुम्चियाे शेयर बजार, कारोबार रकममा पनि गिरावट

काठमाडौं । बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ बिन्दुमा बन्द भएको हो। बुधबार नेप्से परिसूचक २.९५ अंकले घटेर २८०४.१७ बिन्दुमा बन्द भएको थियो। आज कारोबारमा आएका ४६ कम्पनीको शेयरमूल्य बढेको छ। भने २१६ कम्पनीको […]

शिक्षापाटी

प्याब्सनको भवन खरिदको ऋण अभिभावकको थाप्लामा, निजी कम्पनीका पाठ्यपुस्तक र डिजिटल एप अनिवार्य गर्न सदस्य विद्यालयलाई परिपत्र

२ दिन अघि

o अक्षरपाटी विशेष काठमाडौं। निजी तथा आवाशीय विद्यालय अर्गनाइजेनस (प्याब्सन)ले आफ्नो सुविधासम्पन्न भवन खरिद गर्दा लागेको ऋण तिर्नका लागि विद्यार्थी र अभिभावकमा आर्थिक बोझ थोपर्ने निर्णय गरेको पाइएको छ। प्याब्सनको महत्वाकांक्षी योजना अनुसार केन्द्रीय कार्यालयको भवन खरिद गर्दा लागेको ऋण तिर्न सघाउने केही निजी कप्पनीका […]

स्वास्थ्यपाटी

देशभरका २२ लाख बालबालिकालाई भिटामिन खुवाइँदै

काठमाडौं। सरकारले आज र भोली देशभरका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले (आज) आइतबार र सोमबार दुई दिन करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाउन सुरु गरेको हो। यस्तै, एक वर्षदेखि पाँच […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

महाकाली नदीमा र्याफ्‌टिङ सुरु, पर्यटक बढ्ने अपेक्षा

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टी क्षेत्रबाट महाकाली नदीमा व्यवसायिक रुपमा र्‍याफ्‌टिङ सञ्चालनमा ल्याइएको छ । सोमबार पानी सप्ताहको अवसर पारी निड्स नेपाल, होटेल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, यातायात समिति, नाटालगायत पर्यटन व्यवसायी सँगको सहकार्यमा साहसिक जलयात्रा सञ्चालनमा ल्याइएको हो । निड्स नेपालका कार्यकारी […]

भिडियो

नेपाली कांग्रेसको विशेष महाधिवेशन किन

नेपाली कांग्रेसको विशेष महाधिवेशन किन ? कसका लागि ? र केका लागि ? नेपाली कांग्रेसभित्र चर्किँदै गएको नियमित कि विशेष महाधिवेशनको बहसमा युवा नेता तथा महासमिति सदस्य लेखराज जोशीसँग गरिएको कुराकानी।

खेलकुद

सुदूरपश्चिम पीएम कपको फाइनलमा

धनगढी । सुदूरपश्चिम प्रदेशको टिम प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट (पीएम)कपको फाइनलमा पुगेको छ ।  सुदूरपश्चिम उपाधिका लागि त्रिभुवन आर्मी क्लब सँग भिड्ने भएको छ । सुदूरपश्चिम ९ खेलमा ६ जित हात पार्दै १२ अंक सहित दोस्रो स्थानमा छ । आर्मी भने ८ खेलमै ७ […]

हाम्रो पालामा