Logo
२० कात्तिक २०८३, शुक्रबार

जेनजी आन्दोलनका घाइते बोहोराको घरमै पुगेर भेटिन् मन्त्री सिताले

वीरेन्द्रनगर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जेनजी आन्दोलनका क्रममा घाइते भएका सन्तोष बोहोरालाई वीरेन्द्रनगरस्थित उनकै निवासमा पुगेर भेटेकी छन्। भेटका क्रममा मन्त्री बादीले बोहोराको स्वास्थ्य अवस्था, पारिवारिक परिस्थिति तथा परिवारले भोगिरहेका समस्याबारे जानकारी लिएकी छन्। उनले बोहोराकी […]

राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत दलेलाले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। शुक्रबार काठमाडौंस्थित राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा राजदूत दलेलाले राष्ट्रपति पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्। दलेलाले नेपालका लागि भारतीय राजदूतका रूपमा आफ्नो जिम्मेवारी सम्हाल्दै […]

ग्लोबल आइएमईको नयाँ छलाङ, उत्तरढोकामा १२ तले मुख्यालय बन्दै

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ। बैंकको संस्थागत विकास र भविष्यको आवश्यकतालाई लक्षित गर्दै निर्माण हुन लागेको १२ तले भवनको शुक्रबार विधिवत् भूमिपूजा गरिएको छ। करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुने यो भवन बैंकको […]

हेर्दाहेर्दै

किन भेटे राष्ट्रपतिलाई सभामुख अर्यालले ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डीपी) अर्यालले भेटवार्ता गरेका छन्। सभामुखले संसद्को अधिवेशन आह्वान, संसद् सञ्चालन तथा आगामी अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) सम्मेलनका विषयमा जानकारी गराएको उनको सचिवालयले जनाएको छ। राष्ट्रपति भवनमा भएको भेटमा सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको आईपीयूअन्तर्गत दिगो विकाससम्बन्धी […]

राजनीति

देशको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री शाहले लिए सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ

हिजो

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्। प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा […]

इलम व्यापार

नेपाललाई वेलनेस पर्यटनको विशिष्ट गन्तव्य बनाउन विज्ञहरुको सुझाव

काठमाडौं । नेपालको मौलिक संस्कृति, आध्यात्मिक परम्परा, प्राकृतिक सम्पदा र जीवनशैलीलाई विश्व बजारमा स्थापित गरेर वेलनेस पर्यटनको विशिष्ट गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा अन्तर्राष्ट्रिय वेलनेस विज्ञ तथा पर्यटन क्षेत्रका सरोकारवालाले जोड दिएका छन्। सन् २०२७ लाई नेपाल वेलनेस पर्यटन वर्षका रूपमा प्रवर्द्धन गर्ने तयारी भइरहेका बेला […]

शिक्षापाटी

लखनउमा हुने फुटवल प्रतियोगितमा धनगढीको सिसिएस स्कुल सहभागी हुँदै

६ दिन अघि

धनगढी । भारतको लखनउमा आयोजना हुने पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुलले सहभागिता जनाउने भएको छ। यहि नोभेम्बर २ देखि ६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागीताका लागि विद्यालयका खेलाडीहरूलाई शनिबार बिदाई गरिएको छ। विद्यालयका प्लस टु कार्यक्रम संयोजक अमृत श्रेष्ठ र व्यवस्थापक अभिषेक […]

स्वास्थ्यपाटी

आत्महत्यासम्बन्धी रिपोर्टिङका लागि जिम्मेवार हुनुपर्ने

काठमाडौं। मानसिक स्वास्थ्य र आत्महत्या रोकथामलाई प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चारकर्मीलाई आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङका लागि अभिमुखीकरण प्रदान गरेको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र (NHEICC) को आयोजनामा सोमबार काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा ‘आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ अभिमुखीकरण […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

नेपाललाई वेलनेस पर्यटनको विशिष्ट गन्तव्य बनाउन विज्ञहरुको सुझाव

काठमाडौं । नेपालको मौलिक संस्कृति, आध्यात्मिक परम्परा, प्राकृतिक सम्पदा र जीवनशैलीलाई विश्व बजारमा स्थापित गरेर वेलनेस पर्यटनको विशिष्ट गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा अन्तर्राष्ट्रिय वेलनेस विज्ञ तथा पर्यटन क्षेत्रका सरोकारवालाले जोड दिएका छन्। सन् २०२७ लाई नेपाल वेलनेस पर्यटन वर्षका रूपमा प्रवर्द्धन गर्ने तयारी भइरहेका बेला […]

भिडियो

सरकारी निवेदनको ढाँचामा एकरुपता ल्याउँदै सरकार

काठमाडौँ। सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका […]

खेलकुद

हाम्रो पालामा