Logo
१ असार २०८३, सोमबार

टेम्पो भिरबाट खसालेको भिडियो सार्वजनिक भएपछि छानबिन समिति गठन

धनगढी। कैलालीको गोदावरी नगरपालिका–४, गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले समिति गठन गरेको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज बिष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिलाई […]


भारतमा इथानोललाई इन्धनका रुपमा प्रयोग गर्न स्वीकृति

नयाँ दिल्ली । भारत सरकारले १०० प्रतिशत शुद्ध इथानोललाई सवारी साधनको इन्धनका रूपमा प्रयोग गर्न औपचारिक स्वीकृति दिएको छ। केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले नागपुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन्। यससम्बन्धी नियम तथा कानुनी व्यवस्थालाई अन्तिम रूप दिने फाइलमा आफूले […]


हेर्दाहेर्दै

युवाहरूले विदेशिनै पर्ने बाध्यता कम गर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्ने कामको सुरुवात बजेटबाट गरेको दाबी गरेका छन्। आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उनले यस्तो बताए । त्यसको सुरुवात आगामी वर्षको बजेटमार्फत गरिएको र […]

राजनीति

काभ्रेमा भएको बस दुर्घटनाका घाइतेलाई धुलिखेल ल्याइयो, ८ जनाको निधन

३ दिन अघि

काभ्रे। काभ्रेको बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बस नमोबुद्ध नगरपालिका २ बुच्चाकोटमा दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ। बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गअन्तर्गत बुच्चाकोटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका […]

इलम व्यापार

बैंकिङ कसुरमा चर्चित सेफ सन्तोष साह पक्राउ

काठमाडौं। नेपाली मूलका चर्चित अन्तर्राष्ट्रिय सेफ सन्तोष साह पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनलाई शुक्रबार राति जनकपुरबाट पक्राउ गरेको हो। कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार साहलाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। उनीमाथि काठमाडौंको गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्ने क्रममा […]

शिक्षापाटी

अध्ययन बिदा दुरुपयोग गर्ने ४४ प्राध्यापकबाट ११ करोड रुपैयाँ असुली

२ हप्ता अघि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट अध्ययन बिदा लिएर सेवामा नफर्किएका ४४ जना प्राध्यापकले हालसम्म ११ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता गरेका छन्। अध्ययन बिदाको दुरुपयोगका कारण विश्वविद्यालयलाई २ अर्ब रुपैयाँभन्दा बढी आर्थिक क्षति पुगेको निष्कर्षसहितको छानबिन प्रतिवेदन सार्वजनिक भएपछि त्रिविले रकम असुली प्रक्रिया अघि […]

स्वास्थ्यपाटी

निसर्ग अस्पताल र प्रदेश प्रहरी कार्यालयबीच सम्झौता, प्रहरी परिवारले पाउनेछन् विशेष स्वास्थ्य सहुलियत

धनगढी । कैलालीको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबीच प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। शनिवार सम्पन्न सम्झौताअनुसार सुदूरपश्चिम प्रदेशमा कार्यरत बहालवाला नेपाल प्रहरी कर्मचारी, अवकाश प्राप्त प्रहरी कर्मचारी, अमर […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

सगरमाथा आरोहण गरेका सांसद शेर्पालाई सम्मान

काठमाडाैं। सभामुख डोल प्रसाद (डीपी) अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका प्रतिनिधिसभाका सदस्य मिङ्गा ग्याबु शेर्पालाई सम्मान गरेका छन्। संघीय संसद् सचिवालयमा आयोजित एक कार्यक्रममा सांसद शेर्पालाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समेत सम्मान तथा बधाई व्यक्त गरेका थिए। कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख रुबी […]

भिडियो

सरकारले घटायाे मन्त्रालयको संख्या, २२ बाट १८ मा झारियाे

काठमाडाैं। सरकारले संघीय मन्त्रालयहरूको संख्या कटाैती गरेको छ। यसअघि २२ मन्त्रालय रहेकोमा वालेन शाह नेतृत्वकाे सरकारले त्यसलाई घटाएर १८ बनाउने निर्णय गरेको हाे। आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम […]

खेलकुद

मलेसियासामु नेपालको २७६ रनको चुनौती

काठमाडौं । कुशल भुर्तेलको शानदार शतकको मद्दतमा नेपालले मलेसियासामु २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। एशियन गेम्सअन्तर्गत क्रिकेट छनोट प्रतियोगिताको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ […]

हाम्रो पालामा