प्रहरीको अश्रुग्यास र पानीको फोहोरा प्रयोग, करिब एक हजार प्रदर्शनकारी पक्राउ, सरकार भन्छ: चार लाख १० हजार र मजदुर संगठनको दाबी: आठ लाख प्रदर्शनकारी काठमाडौं । बढ्दो महँगी, आर्थिक असमानता र सरकारका नीतिप्रति असन्तुष्टि जनाउँदै फ्रान्समा फैलिएको जनप्रदर्शन हिंसात्मक बनेको छ। शनिबार राजधानी पेरिससहित विभिन्न […]
६ नदी बेसिन र ४ जोखिमयुक्त हिमतालमा विशेष कार्यक्रम काठमाडौँ । सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुईवटा श्वेतपत्र सार्वजनिक गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै श्वेतपत्र जारी गरेका हुन्। सार्वजनिक […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ । आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ । गत […]

काठमाडौं । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीसहित तीनवटा मौसमी प्रणालीको संयुक्त प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ। प्रारम्भिक पूर्वानुमानअनुसार कम्तीमा २९ जिल्ला प्रभावित हुन सक्ने र केही स्थानमा भारी वर्षा हुने जोखिम छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान […]
काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान कार्यक्रम नगर्ने भएको छ। देश शोकमा रहेका कारण यस वर्षको चियापान कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ। कांग्रेसका अनुसार पार्टीका संस्थापक नेता बीपी कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय एकता […]

काठमाडौं । नबिल बैंक लिमिटेडले ग्राहकलाई डिजिटल माध्यमबाटै क्रेडिट सुविधा उपलब्ध गराउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गतेदेखि सञ्चालनमा आएको उक्त कार्ड एनबैंक एपमार्फत आवेदन दिएर प्राप्त गर्न सकिने बैंकले जनाएको छ। योग्य ग्राहकले एपको होमपेजमा देखिने ‘अप्लाइ नाउ’ विकल्पमार्फत […]
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय ! मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, ३० असोज । भोटेकोशी रसुवा बाढीबाट प्रभावित रसुवाको हाकुबेसी आधारभूत विद्यालयका ६७ जना बालबालिकाको शिक्षामा निरन्तरता सुनिश्चित गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक […]

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाकामा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै सङ्घीय सरकारी अस्पताललाई पत्राचार गरेको छ। मन्त्रालयले दसैँ बिदाका समयमा अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन आवश्यक व्यवस्थापन मिलाउन सम्बन्धित निकायलाई […]




काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ। नेपाल पर्यटन बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशका […]


काठमाडौँ। सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका […]
काठमाडौं। लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि अन्तिम खेल खेलेका छन्। अर्जेन्टिनाले बेनिनलाई ३–० गोलले पराजित गरेको खेलसँगै मेसीले राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिएका छन्। खेलपछि मेसीले अर्जेन्टिनाका लागि खेल्न पाएकोमा आफूलाई गर्व र कृतज्ञता रहेको बताएका छन्। ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा भएको खेलको पहिलो […]