भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुनेकाठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त […]
काठमाडाैं। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण क्षति पुगेको शिक्षा क्षेत्रको पुनरुत्थानका लागि २ अर्ब ३४ करोड ३२ लाख १७ हजार पाँच सय रुपैयाँ लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त […]
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले स्वास्थ्य सेवाको विस्तार र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै छैटौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सभामा अध्यक्ष राजेन्द्रबहादुर सिंहले आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना प्रस्तुत गर्दै निर्माणाधीन अस्पताल भवन आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी नयाँ भवनबाट सेवा […]

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको सहयोगका लागि होस्टल व्यवसायी संघ नेपालले २ लाख ७० हजार रुपैयाँ सहयोग गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत संघका अध्यक्ष किरण शर्माको नेतृत्वमा गएको टोलीद्वारा सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको […]
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई मानवीय मामिला (Humanitarian Affairs) सम्बन्धी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका छन्। भदौ २४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार पराजुलीलाई मंसिर मसान्तसम्मका लागि नियुक्त गरिएको हो। भोटेकोशी बाढीपछि मानवीय राहत, विपद् व्यवस्थापन तथा पुनर्स्थापनासम्बन्धी मन्त्रालयका काममा सहयोग पुर्याउने उद्देश्यले उनलाई […]

काठमाडौं । नागरिक लगानी कोषले महाशक्ती सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ। सो सम्बन्धी सम्झौतामा शुक्रबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काबीच हस्ताक्षर भएको हो। उक्त कम्पनीले १ सय अंकित मूल्यको १ करोड ७८ लाख ५० हजार ८५७ […]
काठमाडौं । काठमाडौंस्थित मार्भलस इङ्लिस बोर्डिङ स्कुलले त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको अपूरणीय क्षति तथा जनधनको क्षतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष शोकसभा आयोजना गरेको छ। सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसका अवसरमा आयोजित कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको […]

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले शून्य र आकस्मिक समयमा उठाएको प्रश्नको जवाफ दिँदै उनले घटनाबारे अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग […]




धनगढी । सुदूरपश्चिम प्रदेशमा मनाइने ओल्के पर्वको पूर्वसन्ध्यामा साइकलमार्फत संस्कृति, सम्पदा, पर्यटन र स्वस्थ जीवनशैलीको सन्देश दिने उद्देश्यले ‘ओल्के हेरिटेज राइड २०८३’ सुदूरपश्चिमका विभिन्न आठ स्थानमा सम्पन्न भएको छ। फारवेष्ट राइडरको आयोजनामा कैलालीको धनगढी, अत्तरिया र बौनिया, कञ्चनपुरको बेलौरी, पुनर्वास र महेन्द्रनगर, डडेल्धुराको अमरगढी तथा […]


काठमाडौँ। सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका […]
काठमाडौं । डिभाइन फिटनेसका सगेन्द्र सिंह छैटौँ मिस्टर काठमाडौं बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप–२०८३ को मिस्टर काठमाडौं बनेका छन्। १३औँ दक्षिण एसियाली खेलकुद (साग) की उसु स्वर्ण पदक विजेता जुनी राईले महिला फिजिकतर्फ स्वर्ण पदक हात पारेकी छन्। काठमाडौंमा शनिबार सम्पन्न प्रतियोगितामा काठमाडौंका ४० वर्षीय […]