Logo
१४ वैशाख २०८१, शुक्रबार

बालेनको अश्र बजारमा

काठमाडौं। हिपहप र र्‍याप गायनबाट नेपाली सङ्गीतमा उदाएर स्वतन्त्र राजनीतिज्ञ भई काठमाडौँ महानगरपालिकाको मेयर बनेका बालेन शाहको कविता सङ्ग्रह ‘अश्र’ सार्वजनिक भएको छ । बालेन शाहको जन्मदिनको उपलक्ष्यमा आज उनकै सामाजिक सन्जालबाट कविता सङ्ग्रह भोलिदेखि बजारमा उपलब्ध हुने जानकारी गराइएको हो । बालेनले लेखेका छन्; […]


सहकारी सम्बन्धी समस्या द्रुत प्रकृयाबाट समाधान

काठमाडौं । सहकारी सम्बन्धी समस्या द्रुत प्रकृयाबाट समाधान गर्न पहल गर्नुभएकोमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाइ धन्यवाद दिन सहकारी पीडित सिंहदरवार पुगेका छन् । गृहमन्त्री लामिछानेले सहकारीको समस्या जतिसक्दो छिटो समाधान गर्न आवश्यक रहेको भन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमा लिखित रुपमै पत्र पेश गर्नुभएको थियो । […]


हेर्दाहेर्दै

दलीय आबद्धता भएका शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयले माग्यो आयोगसँग विवरण

काठमाण्डौ,१३ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीको विवरण माग गरी निर्वाचन आयोगमा पत्राचार […]

राजनीति

कतारका राजा अमिरलाई काठमाण्डौ विमानस्थलमा भव्य स्वागत

३ दिन अघि

काठमाण्डौ, ११ बैशाख । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका क्रममा काठमाण्डौ आइपुग्नुभएको छ । कतारका अमिर थानी दिउँसो पौने ४ बजेतिर विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएको हो । विमानस्थलमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको छ […]

इलम व्यापार

सेयर बजार २१ सय विन्दुमाथि

काठमाण्डौ,२९ फागुन । लगातार चौथो दिन पनि नेप्से परिसूचकमा वृद्धि भएको छ। मंगलबार नेप्से उच्च अंकले बढेर २१ सय विन्दुमाथि पुगेको छ। नेप्से ५८.५८ अंकले बढेर दुई हजार एक सय ११.२४ विन्दुमा पुगेको हो। आज सेन्सेटिभ इन्डेक्स दुई तथा फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स […]

शिक्षापाटी

स्वास्थ्यपाटी

नेपाललाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्न विशेष ध्यान पु¥याउनुपर्ने बताए । “स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

क्रिस्टिन हरिला र तेन्जेनले राखे ९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्व कीर्तिमान

काठमाण्डौ,११ साउन । नर्वेजियन महिला पर्वतारोही क्रिस्टिन हरिला र सङ्खुवासभाका तेन्जेन (लामा) शेर्पाले ९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्वकै सबैभन्दा छिटो आरोहणको विश्व कीर्तिमान बनाउनुभएको छ । उहाँहरुले आज पाकिस्तानको के–२ माउन्टेनको सफल आरोहण गर्नुभयो । सेभेन समिट ट्रेक्सका आरोहण निर्देशक छाङ दावा […]

भिडियो

सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’

सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । सामाजिक सुरक्षा र सचेतना समेटिएको गीत गणेशबहादुर विष्ट र रमेश वरले निर्देशन गरेका छन । म्युजिक भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । रमेश वरले लेखेको देउसीभैलो गीतमा गायक […]

खेलकुद

आईपीएल क्रिकेटमा आज दिल्ली र गुजरात खेल्दै

काठमाण्डौ,१२ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स खेल्दैछन् । यो खेल दिल्लीमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । दिल्ली क्यापिटल्सले आठ खेल खेलेकोमा तीन वटा जितेको छ । दिल्ली ६ अङ्कका साथ तालिकाको आठौँ […]

हाम्रो पालामा